धुलिखेलबाट १३ जुवाडे पक्राउ

धुलिखेलबाट १३ जुवाडे पक्राउ
सुन्नुहोस्

काभ्रे : जिल्लाको धुलिखेल युनिक भोजनालयमा जुवातास खेलिरहेका १३ जना जुवाडेलाइ प्रहरीले पक्राउ गरिएको छ। 

शुक्रबार दिउँसो धुलिखेल नगरपालिका-४ बिपि चोकको युनिक भोजनालयको कोठा नम्बर १०१ मा जुवातास खेलिरहेका जुवाडेलाई काठमाडौं उपत्यका अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

जुवाखालबाट ४ लाख ४६ हजार ३५० नगदसहित १३ जुवाडे पक्राउ गरिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। यसबारे थप अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.