दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप हुँदा गौशालामा तनाव

दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप हुँदा गौशालामा तनाव
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : गौशालामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थित प्रदर्शनमा झडप भएको हो। प्रदर्शनकारीले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ। प्रसाईं समर्थकले यसअघि बल्खुमा प्रदर्शन गरेका थिए। 

nullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.