सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख २० हजार ८०० रुपैयाँ
![सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख २० हजार ८०० रुपैयाँ](https://annapurnapost.prixacdn.net/media/albums/gold_5kwfkIsnMC_mrzi7jTkmy.jpg)
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ पुगेको छ। यसैगरी चाँदी तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)