लेखातर्फ एकैपटक ५०८ जना कर्मचारीको सरुवा (सूचीसहित)
![लेखातर्फ एकैपटक ५०८ जना कर्मचारीको सरुवा (सूचीसहित)](https://annapurnapost.prixacdn.net/media/albums/mahalekha-niyantrak_20190111024330_ZgJ69A3Yjh_LaghEFZnrg.jpg)
काठमाडौं : सरकारले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ। महालेखा नियन्त्रक कार्यालयको निर्णयअनुसार प्रशासन सेवा र लेखा समूहका उनीहरूलाई सरुवा गरेको हो।
जसमा उपमहालेखा नियन्त्रक विष्णुहरि बराललाई लोक सेवा आयोग, उपसचिव दिलकुमार खड्कालाई महान्यायाधीवक्ताको कार्यालय, लक्ष्मी प्रसाद जोशीलाई कारागार व्यवस्थापन विभाग, दीपक अधिकारीलाई वन मन्त्रालय र दामोदर जोशीलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको हो।
हेर्नुस् सूची
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)