प्रधानमन्त्रीले 'एक्सन रुम' बाटै गरे दुई सडक आयोजनाको अनुगमन, द्रूतगतिमा काम गर्न निर्देशन

प्रधानमन्त्रीले 'एक्सन रुम' बाटै गरे दुई सडक आयोजनाको अनुगमन, द्रूतगतिमा काम गर्न  निर्देशन
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सिंहदरबारस्थित कार्यालयमा रहेको 'एक्सन रुम' बाटै दुई सडक आयोजनाको अनुगमन गरेका छन्।

प्रधानमन्त्री दाहालले सोमबार अपरान्ह एक्सन रुपमा बसेर नारायणघाट-बुटवल सडक र मुग्लिङ-पोखरा सडकको भर्चुअल छलफल र अनुगमन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा प्रधानमन्त्री दाहालले द्रूतगतिमा  दुई सिफ्टमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छ्न्। लामो समयदेखि निर्माणाधीन रहेका दुवै सडक आयोजनाको काम ठेकेदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न हुन सकेको छैन।

null


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.