प्रधानमन्त्री दाहालको राष्ट्रका नाममा सम्बोधन गर्ने समय ५ बजेलाई सारियो

प्रधानमन्त्री दाहालको राष्ट्रका नाममा सम्बोधन गर्ने समय ५ बजेलाई सारियो
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने समय परिवर्तन भएको छ। प्रधानमन्त्री दाहालले मंगलबार साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले समय परिवर्तन भएको पुष्टि गरे। प्रधानमन्त्री दाहालको व्यवस्तताले गर्दा यसअघि ३ बजे निर्धारण गरिएको समय ५ बजेलाई सारिएको आचार्यले अन्नपूर्णसँग भने।

दाहाल प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन्। उनले गत वर्षको पुस १० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदका लागस दाबी पेस गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.