अवतरणका क्रममा जापान एयरलाइन्सको विमानमा आगो लाग्यो

अवतरणका क्रममा जापान एयरलाइन्सको विमानमा आगो लाग्यो

एजेन्सी : जापान एयरलाइन्सको  विमानमा आगलागी भएको छ। राजधानी टोक्योको हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगो लागेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धावनमार्गमा पार्किङ गरी राखेको अर्को विमानसँग ठोक्किएपछि आगलागी भएको हो। जापान एयरलाइन्सका अनुसार विमानबाट ३७९ यात्रुको सकुशल उद्दार गरिएको छ।

जापान एयरलाइन्सका प्रवक्ताका अनुसार विमान होकाइडोको सिन चितोस एयरपोर्टबाट आएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.