गौशाला–२६ ले दिइन साइबर ब्युरोमा उजुरी

गौशाला–२६ ले दिइन साइबर ब्युरोमा उजुरी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बलात्कार पीडित गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजतलास गर्न थालेको छ। सामाजिक सञ्जालमा गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक भएपछि पीडित युवतीले साइवर ब्युरोमा उजूरी दिएकी छन्।

साइवर व्युरोका प्रवक्ता पशुपति रायका अनुसार गौशाला २६ को फोटो भन्दै सामाजिक सञ्जालभरी फोटो सार्वजनिक भएको छ। नेपाली अर्गनाइजर तथा अन्य विभिन्न नामक एकाउन्टबाट उत्त तस्वीर सार्वजिनक गरिएको हो। 

साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार कुनै पनि पीडित युवतीको फोटो सार्वजनिक गर्न पाइँदैन। सार्वजनिक व्यक्ति तथा अकाउन्टका विषयमा व्युरोले जानकारी माग गरेको छ। अनुसन्धान भइरहेको छ। यस्तो कसुर गर्नेलाई साइबर क्राइमको मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.