प्री ओपन सेसनमा १ अंकले बढ्यो नेप्से
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १.१४ अंकले बढेर २१०५.८७ विन्दुमा बन्द भएको छ। यो समयमा ३८ कम्पनीको ५ हजार ५९० कित्ता सेयर २४ लाख ६३ हजार ९४१ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका २८ कम्पनीमध्ये १९ को मूल्य बट्यो भने १६ वटाको घट्यो। बाँकी ३ कम्पनीको मूल्य यो समयमा अस्थिर रह्यो।