मंगलबार देशका यी स्थानमा हुने छ वर्षा
काठमाडौं : मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।