भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद ८० लाख जरिवाना
![भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद ८० लाख जरिवाना](https://annapurnapost.prixacdn.net/media/albums/Min_bdr_Gurung1_zozYbfUJrv_4SIgyTmNLJ.jpg)
काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो। अदालतले गुरुङलाई २ वर्ष कैद ८० लाख रुपैयाँ जरिवाना सुनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)