राप्रपाका प्रदेश सांसद निलम्बित

राप्रपाका प्रदेश सांसद निलम्बित

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु ३(२)मा विजयी भएका यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काठमाडौंमा सार्वजनिक सम्पत्ति (वन पैदावार)को हानिनोक्सानी गरेको उनीमाथि आरोप छ। प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले यादवको उक्त मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.