प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.८७ अंकले बढेर १९८०.८९ विन्दुमा कायम भएको हो।
यो सेसनमा १६ कम्पनीको १ हजार १४ कित्ता सेयर ४ लाख ८८ हजार १६१ रुपैयाँमा खरिदबिक्री भए।
प्री ओपन सेसनमा ९ वटा कम्पनीको मूल्य बढ्दा ६ वटाको घट्यो।