तिलोत्तमामा मंगलबार सार्वजनिक बिदा
बुटवल : तिलोत्तमा नगरपालिकाले मंगलबार सार्वजनिक दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिकाको बैठकले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मंगलबार ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा देशका विभिन्न स्थानमा मगर समुदायले विविध कार्यक्रम गरेर मनाउँदै छन्।