दूधको मूल्य नपाएको भन्दै अरनिको राजमार्ग अवरुद्ध
![दूधको मूल्य नपाएको भन्दै अरनिको राजमार्ग अवरुद्ध](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_YQYfOvWcgz_2khXiiGwe6.jpg)
काभ्रे : दूधको मूल्य नपाएपछि किसानले अरनिको राजमार्ग अवरुद्ध गरेका छन्। समयमा नै दूधको भुक्तानी नपाएको तथा गुणस्तरीय दूध बिक्रीमा समस्या आएको काभ्रेको बनेपाको चारदोबाटोमा चक्काजाम गरिएको हो।
दूधको भुक्तानी र दूध बिक्रीमा सहजताका लागि दुग्ध किसानले विरोध स्वरूप एक घण्टा चक्काजाम गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)