प्रतिनिधिसभा बैठक सुरू
काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूचीमा उल्लेख छ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)