दुर्घटनामा मझँगवा मालपोत कार्यालयका प्रमुख रावतको मृत्यु

दुर्घटनामा मझँगवा मालपोत कार्यालयका प्रमुख रावतको मृत्यु
सुन्नुहोस्

बुटवल : सडक दुर्घटनामा परी रुपन्देहीको मझँगवा मालपोत कार्यालयका प्रमुख तिलकबहादुर रावतको मृत्यु भएको छ ।

आइतबार राति सिद्धार्थनगर नगरपालिका-४ स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको गेट अगाडि बा २१ च ७५५३ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश–३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए । 

मोटरसाइकलमा सवार कार्यालय प्रमुख नायव सुब्बा मुसीकोट नगरपालिका-१ रुकुम पश्चिमका ४२ वर्षीय रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए । उनको उपचारको क्रममा सि.टी.अस्पताल भैरहवा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.