संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी

संवैधानिक परिषद्को बैठक बालुवाटारमा जारी
सुन्नुहोस्

काठमाडौं : संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकको कार्यसूची रिक्त रहेका संवैधानिक निकायहरूको पदपूर्ति रहेको छ।  

बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि पनि छलफल हुने छ।

यसअघि चैत १२ गते बस्ने भनिएको बैठक विभन्न कारणले बस्न नसकेपछि आज बसिएको हो। 

बैठकमा प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहभागी छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.