वाइडबडी विमान खरिदमा भ्रष्टाचार, अख्तियारले हाल्यो मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ। अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही,नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकरलगायतविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
यसबारे थप विवरण आउन बाँकी छ।