ज्येष्ठ नागरिक : चुनौती कि अवसर !

ज्येष्ठ नागरिक : चुनौती कि अवसर !
सांकेतिक तस्बिर
सुन्नुहोस्

विश्व आज ज्ञान, विज्ञान र प्रविधिको शिखरमा पुगिसकेको छ। तैपनि समस्याबाट मुक्त हुन भने सकेको छैन। जटिल समस्याहरू विश्वसामु तेर्सिएका छन्।

जसमध्ये ज्येष्ठ नागरिकसम्बन्धी समस्या एक हो। किनभने संसारमा प्रत्येक सेकेन्डमा दुई जनाले तथा एक वर्षमा लगभग पाँच करोड ८० लाख व्यक्तिले ६० औं जन्मदिन मनाउने अध्ययनले देखाउँछ। कुल जनसंख्याको प्रत्येक नौजनामा एकजना ६० वर्षको उमेरका व्यक्ति भएको र सन् २०५० सम्ममा प्रत्येक पाँचजनामा एक जना ६० वर्षको उमेरका व्यक्ति हुने अनुसन्धानले देखाएको छ।

अंग प्रत्यारोपण गरेपछि मानिस १३५ वर्षसम्म बाँच्न सक्छ भन्ने विश्वास गरिन्छ। बुढ्यौलीसम्बन्धी अध्ययन गर्दा बुढ्यौली जनसंख्या वृद्धिलाई विश्वभरका समाजले चुनौती र अवसर दुवै मानेको पाइन्छ। यसमा हाम्रो देश पनि अछुतो रहन सकेको छैन। त्यसैले यसतर्फ सबैले ध्यान दिनुपर्ने देखिन्छ। 

(न्यौपानेले ज्येष्ठ नागरिकमा विद्यावारिधि गरेकी छन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.