नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए विकेट
![नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए विकेट](https://annapurnapost.prixacdn.net/media/albums/Nepal_vs_malasia1_vcFnciaJ19_6KDperYcNB.png)
काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिलो विकेट हात पारेको छ।
दीपेन्द्र सिंह ऐरीले मलेसियाका मोहम्मद अमिरको विकेट झारेका हुन्। अमिर १६ रन बनाएर आउट भएका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)