अविनाश बोहोराले लिए दोस्रो विकेट
![अविनाश बोहोराले लिए दोस्रो विकेट](https://annapurnapost.prixacdn.net/media/albums/Nepal_vs_malasia1_vcFnciaJ19_GKD2VmJQhF.png)
काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ। अविनाश बोहोराले सार्विन मुनियान्डीको विकेट लिएका हुन्। सार्विन ४१ रन बनाएर आउट भए।
यसअघि दीपेन्द्र सिंह ऐरीले मलेसियाका मोहम्मद अमिरको विकेट झारेका थिए। अमिर १६ रन बनाएर आउट भए। १७ ओभरको समाप्तिमा मलेसियाले २ विकेटको क्षतिमा १२२ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)