मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
![मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य](https://annapurnapost.prixacdn.net/media/albums/Dipendra_Sing_airee_WZogymQlU9_LJsyJlkzHN.png)
काठमाडौं : मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानमा भइरहेको एसीसी प्रिमियर कपमा मलेसियाले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाएर १४३ रन बनाएको छ।
टस जितेर ब्याटिङ गरेको मलेसियाका लागि कप्तान विरनदीप सिंहले अविजित ७२ रन बनाए। त्यस्तै सर्विन मुनियान्डीले ४१ र मोहम्मद अमिहरले १६ रन बनाए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)