राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
![राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट](https://annapurnapost.prixacdn.net/media/albums/pm_president_meeting_ieYEFtVWAN_WCLnth8KKF.jpg)
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)