नेपाललाई सातौं झट्का : अर्धशतक बनाएर सन्दीप जोरा आउट
![नेपाललाई सातौं झट्का : अर्धशतक बनाएर सन्दीप जोरा आउट](https://annapurnapost.prixacdn.net/media/albums/sandeep_jora_IdshNVSF9g_epaCz3rUzz.jpg)
काठमाडौं : अर्धशतक बनाएर सन्दीप जोरा आउट भएका छन्। उनी ४० बलमा ५० रन बनाएर आउट भएका हुन्। युएईका मोहम्मद फारुकले जोरालाई आउट गराएका हुन्।
योसहित नेपालले ८९ रनमा ७ विकेट गुमाइसकेको छ। यसअघि कप्तान रोहित पौडेल,आसिफ शेख , कुशल भुर्तेल,कुशल मल्ल,सोम्पाल कामी, दिपेन्द्र सिंह ऐरी आउट भइसकेका छन्।
एसीसी प्रिमियर कपअन्तरगत फाइनल प्रवेशका लागि युएईविरुद्ध जारी खेलमा नेपालले बलिङ गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)