प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दाहाल र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायतका विषयमा छलफल भएको हो। भेटमा प्रदेशका सरकारका बारेमा पनि समीक्षा भएको बताइएको छ। 

त्यस्तै आगामी आर्थिक वर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रममा विषयमा पनि छलफल भएको बुझिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.