इलाम-२ को मतगणना भोलि ७ बजेदेखि

इलाम-२ को मतगणना भोलि ७ बजेदेखि
मतगणनास्थल। तस्बिर : तोयानाथ भट्टराई

इलाम : इलाम-२ को मतगणना भोलिमात्र हुने भएको छ। मतपेटिका संकलनमा ढिलाई भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना भोलिका लागि सारेको हो। यस विषयमा सर्वदलीय बैठकले समेत सहमति जनाएको छ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले विहान २ बजेसम्म सबै मतपेटिका आइपुग्ने भएकाले मतगणनामा ढिलाई हुने बताए। 'मतगणना गर्ने तयारी भए पनि मतपेटिका संकलनमा ढिलाई हुन गएको छ। विहान २ बजेसम्म मतपेटिका संकलन गरिसक्ने भनेका छौं। सर्वदलीय बैठकले पनि भोलि ७ बजेदेखि मतगणना गर्ने सहमति जनाएको छ। हामी त्यहीअनुसार तयारी थाल्छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.