वेस्टइन्डिज 'ए'को दोस्रो विकेट पतन
काठमाडौं : नेपालले वेस्टइन्डिज 'ए' को दोस्रो विकेट लिएको छ। नेपालका सागर ढकालले वेस्टइन्डिजका एन्ड्रे फ्लेचरलाई आउट गराएका हुन्। उनी ३३ बलमा ५३ रन जोडेर आउट भए।
यसअघि नेपालका करणसिंह ऐरीले पहिलो विकेटका रुपमा वेस्टइन्डिजका अलिक अथानजेलाई आउट गराएका थिए।
५ टी- २० श्रृंखलाअन्तरगतको तेस्रो खेलमानेपालले टस हारेर पहिला फिल्डिङ गरिरहेको छ।