कांग्रेसद्वारा सदन अवरोध
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध पारेको छ। सहकारी हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले संसद अवरोध गरेको हो।