संविधानमा देखिएको कमजोरी सच्याउन जरुरी छ : कृष्ण सिटौला

संविधानमा देखिएको कमजोरी सच्याउन जरुरी छ : कृष्ण सिटौला
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए।

उनले पछिल्लो समय पुष्पकमल दाहाल नेतृत्वको तीनवटा फरक-फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको बताए। जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पंक्ति एकाकार भएर जनतामाझा जानुपर्ने बेला आएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.