विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने सरकारको घोषणा
काठमाडौं : सरकारले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने बताए।
राष्ट्रपति पौडेलले यसका लागि अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता कायम गरिने बताए।