सूचना प्रविधि दसक घोषणा, नेपालले आफ्नै भू-उपग्रह स्थापना गर्ने

सूचना प्रविधि दसक घोषणा, नेपालले आफ्नै भू-उपग्रह स्थापना गर्ने
सुन्नुहोस्

काठमाडौं : सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दसक सूचना प्रविधि दसक घोषणा गरेका हुन्।

सूचना प्रविधिमा फड्को मार्ने सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने र डाटा सेन्टरसम्बन्धी मापदण्ड तयार पर्ने उनले बताए। उनले यस क्षेत्रमा ५ लाख बढी रोजगारी सिर्जना गर्ने घोषणा गर्ने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.