नीति तथा कार्यक्रममाथि रमेश लेखकको टिप्पणी : समस्या समाधान गर्न असक्षम

नीति तथा कार्यक्रममाथि रमेश लेखकको टिप्पणी : समस्या समाधान गर्न असक्षम
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन्।

उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । उनले सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता नआएको जिकिर गरे। सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ । 

उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण विषय छुटेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.