कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजीबीच सभामुखले रोष्ट्रम मा ल्याउन मर्यादापालकलाई निर्देशन दिएपछि प्रचण्ड रोष्ट्रममा  पुगेका हुन्।

उनले अहिले संसदमा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन्। प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि  संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.