बर्डफ्लुको प्रकोपका कारण भारतको झारखण्डमा एक हजार पक्षी मारिए
![बर्डफ्लुको प्रकोपका कारण भारतको झारखण्डमा एक हजार पक्षी मारिए](https://annapurnapost.prixacdn.net/media/albums/hetauda-birdflue_20190408002205_Oc0x8I4p51_M59GFrgMpZ.jpg)
नयाँ दिल्ली : पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका बताएका छन् ।
झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)