कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत
![कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत](https://annapurnapost.prixacdn.net/media/albums/Ramesh_Lekhakkkk_ivEFEztRPt_LCGetOdqxc.png)
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन्। प्रमुख सचेतकसमेत रहेका लेखकलाई सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्।
यसअघि ३७ जना सदस्य रहेको कार्यसम्पादन समितिमा सभापति देउवाले लेखकलाई थपेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)