सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुग्यो : सिटौला

सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुग्यो : सिटौला
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताएका छन् । 

गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद अवरोध हुन पुगेको बताएका हुन् । 

उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुमाथि छानविनका लागि संसदमा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राखे ।उनले सहकारी ठगीको विषयमा तर्साउनका लागि कैलाश सिरोहियालाई पक्राउ गरिएको दाबी गरे‍।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.