पर्वतारोही पूर्णिमा श्रेष्ठलाई काठमाडौंमा भव्य स्वागत
![पर्वतारोही पूर्णिमा श्रेष्ठलाई काठमाडौंमा भव्य स्वागत](https://annapurnapost.prixacdn.net/media/albums/Purnima_04_iGknQOi1Nt_bm9cRLtgIe.jpg)
काठमाडौं : पर्वतारोही पूर्णिमा श्रेष्ठ काठमाडौं आइपुगेकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागत गरिएको छ। उनले एकै सिजनमा तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेकी छन्। वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले तीन पटक सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)