यसरी मनाइयो टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरसहित)

यसरी मनाइयो टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरसहित)
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : नेपाल सरकारले १७ औँ गणतन्त्र दिवस मनाएको छ। मंगलबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो। समारोहमा हेलिकोप्टरबाट पुष्प वृष्टिका साथै विभिन्न झाँकी प्रदर्शन गरिएको थियो।

null

कार्यक्रममा हरेक वर्षझैं  शान्तिको प्रतीक एकजोडी परेवा उडाइएको थियो।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, संवैधानिक निकायका प्रमुखहरू,मन्त्रीहरूलगायत उच्चपदस्त व्यक्तित्वहरूको उपस्थिति थियो।

null

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.