रसुवाका ५ युवाले गरे सगरमाथा आरोहण

रसुवाका ५ युवाले गरे सगरमाथा आरोहण
सुन्नुहोस्

रसुवा : नौकुण्ड गाउँपालिका–६ घोर्मुका सज्जन घलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। उनले एक फ्रान्सेली नागरिकसँगै सगरमाथा आरोहण गरेका हुन्। 

लामो समयदेखि पर्यटक पथप्रर्दशका रुपमा काम गर्दै आएका युवा सज्जनले सफल आरोहणपछि आफ्नो तेस्रो प्रयास तथा दोस्रो पटकको सफल आरोहण भएको बताए। 

त्यसै गरी कालिका गाउँपालिका–१ का ४ युवाले पनि एकै पटक सगरमाथा आरोहण गरेका वडा अध्यक्ष दावा तामाङले जानकारी दिए। स्थानीय मिङमार तामाङ, लालबहादुर तामाङ, साङमिङमार तामाङ र जीतबहादुर तामाङले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.