नेपाल-भारत सीमा नाकाबाट पशुपतिनाथ,स्वर्गद्वारी र मुक्तिनाथ दर्शनका लागि यातायात सञ्चालन हुने

नेपाल-भारत सीमा नाकाबाट पशुपतिनाथ,स्वर्गद्वारी र मुक्तिनाथ दर्शनका लागि यातायात सञ्चालन हुने

काठमाडौं : सरकारले धार्मिक स्थललाई प्रवर्द्धन गर्न नयाँ रणनीति लिएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को आय व्ययको अनुमान विवरण  पेश गर्दै अर्थमन्त्री पुनले नीजि क्षेत्रको सहकार्यमा नेपाल-भारत सीमा नाकाबाट पशुपति नाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शनका लागि यातायात सेवा सञ्चालन गरी तीर्थयात्रीहरूलाई सहजरुपमा प्रमुख धामिर्क स्थलको दर्शन गर्ने व्यवस्था मिलाइने बताए।

मन्त्री पुनले भौगोलिक रुपमा  विकट रहेका तराई, पहाड र हिमाली क्षेत्रका पर्यटकीय स्थललाई परिपथ विकास गर्दै लगिने सरकारको रणनीति रहेको बताए। उनले पर्यटन प्रवर्द्धन गर्न बजेट व्यवस्था गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.