फास्ट ट्र्याकका लागि २२ अर्ब ५४ करोड बजेट, तीन सुरुङमार्ग र ५७ पुलको निर्माण सकिँदै
![फास्ट ट्र्याकका लागि २२ अर्ब ५४ करोड बजेट, तीन सुरुङमार्ग र ५७ पुलको निर्माण सकिँदै](https://annapurnapost.prixacdn.net/media/albums/fast-track.jpg-2_WulJ7kZegb_KWmCFjEl90.jpg)
काठमाडौं : सरकारले काठमाडौं-तराई द्रूतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनिजयोन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै उनले उक्त बजेट विनियोजन गरेका हुन्।
अर्थमन्त्री पुनले फास्ट ट्र्याकअन्तर्गत महादेवटार, ढोद्रे र लेनडाँडामा निर्माणाधीन सुरुङमार्ग अर्को आर्थिक वर्षमा सकिने बताए। त्यस्तै निर्माणाधीन ५७ पुलको निर्माणाकार्य पनि सकिने उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)