बजेट भाषण : बढेन कर्मचारीको तलब
![बजेट भाषण : बढेन कर्मचारीको तलब](https://annapurnapost.prixacdn.net/media/albums/barsaman-pun-budget_9L1fWCp9h8_5JIJ5uY30Q.jpg)
काठमाडौं : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा बढाएको छैन। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन।
गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)