राष्ट्रपतिको स्वीट्जरल्यान्ड भ्रमण स्वीकृत, उतैबाट जर्मनी जाने

राष्ट्रपतिको स्वीट्जरल्यान्ड भ्रमण स्वीकृत, उतैबाट जर्मनी जाने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन्। जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्। 

सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रपतिको भ्रमणलाई सरकारले स्वीकृति दिएको बताइन्। उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन्। उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.