डडेल्धुरामा टिपर दुर्घटना, युवकको मृत्यु

डडेल्धुरामा टिपर दुर्घटना, युवकको मृत्यु
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शनिबार राती जिल्लाको गन्यापधुरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा अमरगढी नगरपालिका–१ का २२ वर्षीय केशव ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डड्ल्धुराले जनाएको छ । 

जिल्लाको भातकाँडा बजारबाट रुवाखोला जाँदै गरेका बा०१००४क २२५३ नम्बरको टिपरका सहचालक केशव ऐर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि टिपरका चालक फरार रहेका छन् भने दुर्घटनाको कारण भने खुलेको छैन । 

प्रहरी अनुसन्धानमा लागेको छ र चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 

टिपर दुर्घटनामा मृत्यु भएका सहचालक । तस्बिर : समाजिक सजालबाट । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.