बालेन-सडक विभागको टसल सतहमा : महानगरले भत्काएको सडक विभागले बनाउँदै

बालेन-सडक विभागको टसल सतहमा : महानगरले भत्काएको सडक विभागले बनाउँदै
काठमाडौं महानगरले भत्काएको न्यूरोडको सडक बनाउँदै सडक विभाग। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको न्यूरोडको पीच सडक विभागले निर्माण गर्न सुरू गरेको छ। स्थानीयहरूले जथाभावी सडक भत्काएको भन्दै सडक विभागमा उजुरी दिएका थिए।

null

त्यसपछि सडक विभागले न्यूरोडस्थित सडक कार्यलयलाई महानगरले भत्काएको सडक तत्काल बनाउन निर्देशन दिएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहले फुटपाथ विस्तार गर्न सडकको आकार घटाएका थिए।

null

त्यसलाई रोक्न सडक विभागले महानगरलाई पत्र पठाएको थियो। पत्रलाई वेवास्ता गरेपछि सडक विभाग महानगरले भत्काएको सडक पीच गर्न थालेको हो। यसै प्रकरणबाट महानगर र सडक विभागबीच टसल सुरू भएको छ।

nullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.