बजेटबारे कुरा सुन्दा दिक्क लागेर सदनमै निदाएँ : चित्रबहादुर केसी

बजेटबारे कुरा सुन्दा दिक्क लागेर सदनमै निदाएँ : चित्रबहादुर केसी
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य आफूले नदेखेको बताए ।

बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको उनले बताए। उनले नेपालको संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको धारणा राखे। सरकारको नीति तथा कार्यक्रम भन्दा फरक रुपमा बजेट आएको उनको भनाइ छ ।

उनले बजेटले दलाल पुँजीको आगमन वृद्धिका लागि विभिन्न बाटो खुलेको तर्क गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.