८ जना उपसचिवको सरुवा तथा पदस्थापन

८ जना उपसचिवको सरुवा तथा पदस्थापन
सुन्नुहोस्

काठमाडौं : गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ। जेठ १६ गतेको निर्णयअनुसार गृहले उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो।

निर्णयअनुसार गृह मन्त्रालयमा रहेका सूर्यप्रसाद उपाध्यायलाई अध्यागमन विभागको निर्देशकको जिम्मेवारी दिइएको छ।

त्यस्तै युवराज अर्याललाई धादिङको सहायक सिडिओ, कृष्णप्रसाद हुमागाईलाई नुवाकोटको सहायक सिडिओ, ललितकुमार बस्नेतलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, धर्मराज जोशीलाई कञ्चनपुरको सहायक सिडिओ, भीमराज कोइरालालाई सुनसरीको सहायक सिडिओ, ओमप्रसाद भट्टराईलाई गृह मन्त्रालय र अशोक कुमार भण्डारीलाई डडेलधुराको सहायक सिडिओको जिम्मेवारी तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.