मुवा झरनामा लडेर घाइते भएका युवकको मृत्यु

मुवा झरनामा लडेर घाइते भएका युवकको मृत्यु
सुन्नुहोस्

फिदिम : फालेलुङ गाँउपालिका ५ र ६ को सिमानामा अवस्थित मुवा झरना घुम्ने क्रममा लडेर घाइते भएका युवकको मृत्यु भएको छ ।

फिदिम नगरपालिका- २ रमितेका एल्सन मगरको उपचारका लागि झापा लाने क्रममा गएराति मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका मगरको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापा रेफर गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.