मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ गते विश्वासको मत लिने भएका छन्। 

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए।

विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ। नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.